स्वयम्भूमा देखिएको यो दृश्यले विश्व चकित ! यस्तो छ वास्तविकता ?



हाम्रो इकोनोमि
 

अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर एकदमै भाइरल भइरहेको छ ।

अहिलेको शताब्दी सूचना र प्रविधिको युगले हरेक कुरालाई केहि क्षणमा नै भाइर बनाउँन सक्छ ।

हरेक कार्यालयमा अहिले डिजिटलमय भएका छन् ।

निजी कार्यालयले धेरै भयो अनलाइन प्रणालीको विकास गरेको ।

तर, सरकारी कार्यालय भने अझै पनि पुरानै ढर्रामा चलेको उदाहरण स्वयम्भूस्थित यातायात कार्यालय बनेको छ ।

हुन त एकान्तकुना, भक्तपुरको सल्लाघारी, सतुंगलस्थित यातायात कार्यालयमा पनि घन्टौंसम्म लाइनमा बस्नुपर्ने झन्झट बेहोर्नुपर्छ ।

अहिले भाइरल तस्वीर जहाँ हेलमेट लाइनमा राखिएको छ ।

स्वयम्भू यातायात कार्यालयमा कर तिर्न सेवाग्राहीले हेल्मेट, बोतल, ब्याग र ढुंगासम्म राखेर आफ्नो ठाउँ सुरक्षित गर्दै छन् ।

यसले नेपाल डिजिटल युगमा गइसकेको भन्ने सरकारलाई जिस्काएको जस्तो देखिएको छ ।

Comment

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...