भाइरल दिदिबहिनी प्रिज्मा र प्रिन्सीको चैतमा भयो बिहे – भिडियो



हाम्रो इकोनोमि

 

टिकटक बाट चर्चामा आएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा गायक प्रमोद खरेलको “झुमा झुमा” गीतको म्युजिक भिडियोमा दुलही बनेकी छिन् ।

टिकटक बाट सर्वाधिक चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी पहिलोपटक सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद” गीतबाट मोडलिङमा डेव्यु गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीलाई दुलहीको भुमिकामा देखेपनि दुलाहा को हुन् भनेर थाहा पाउन म्युजिक भिडियो नै कुर्नु पर्ने बताएका छन् ।

गीत नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिने गायक खरेलले जानकारी दिएका छन्

। सामाजिक संजालमा निकै चर्चा हुने भाइरल दिदिबहिनी प्रिज्मा र प्रिन्सीका फ्यानहरु नेपालमा र नेपाली मात्र नभएर अन्य देशमा समेत रहेका छन् ।

हेर्नुस भिडियो

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...