वंशजका आधारमा नागरिकता दिनु संविधान अनुरुप हुन्छ : गृहमन्त्री थापा



हाम्रो इकोनोमि

 

पछिल्लो समय विवादित बन्दै गएको नागरिकता विधेयकबारे गृहमन्त्री रामबहादुर थापाले प्रतिकृया दिनु भएको छ ।

उहाँले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउँनु भएको हो ।

गृहमन्त्री रामबहादुर थापाले पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको बताउँनु भएको छ ।

उनीहरूको नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेकोमा थापाको जोड थियो ।

संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री थापाले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...