४३ जना सवार बस अचानक दुर्घटनाग्रस्त ! [थप विवरण आउँन बाँकी]



हाम्रो इकोनोमि

 

अचानक भएको बस दुर्घटनामा ११ जनाको ज्यान गएको छ ।

मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा ११ जनाको मृत्यु भएको छ भने ३२ जना गम्भिर घाइते भएका छन् ।

उक्त दुर्घटनामा बंगलादेशका पाँच जना नागरिक मारिएका छन् ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् । यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।

घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।

उक्त बसमा ४३ जना सवार भएको मलेसियन अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन घटनाबारे अहिले अध्यन भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...