अभिनेता फरहान र प्रेमिका सिवानीको फोटोले बलिउडमा हंगामा



हाम्रो इकोनोमि

 

बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तरको प्रेमिका सिवानी डान्डेकरसँगको फोटोले बलिउडमा हंगामा मच्चाएकाे छ ।

समुद्री किनारमा रोमान्स गरिरहेको यो जोडीका दुई तस्बिरले बलिउडमा हंगामा मच्चाएकाे हाे ।

फरहानको जन्मदिनको छेको पारेर उनीहरू समुद्री तटमा रोमान्स गर्न पुगेका थिए ।

उनीहरूले रमाइलो मात्र गरेनन्, सामाजिक सञ्जालमा तस्बिर समेत शेयर गरे ।

तस्बिरमा निकै रोमान्टिक मुडमा देखिएका छन् ।

तस्बिर बाहिरिएलगत्तै उनीहरू गहिरो प्रेमसम्बन्धमा रहेको भारतीय स१चारमाध्यमले जनाएकाे छ ।

अभिनेता फरहान पत्नीसँग डिभोर्स गरेर प्रेमिका सिवानीसँग बिहे गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...