इन्टरनेटमा भाइरल हुँदै सारा अली खानको बोल्ड फोटोशूट, फ्यानहरु आक्रोशित (५ तश्वीर)



हाम्रो इकोनोमि

 

सैफ अली खान र अमृता सिंहकि छोरी सारा अली खानको तश्विरलाई लिएर पछिल्लो समय सामाजिक संजालमा बिभिन्न तर्कहरु उठाइएका छन् ।

उनको बोल्ड तश्विरलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताहरु आक्रोशित भएका हुन् ।

तश्वीरको कारण कयौं सामाजिक संजाल प्रयोगकर्ताहरुले उनलाई बलीवुडकी दोश्री दिशा पाटनी समेत भनेका छन् ।

साराले उक्त बोल्ड तश्वीरहरु ग्ल्यामर म्यागेजिन ‘वोग’को लागि खिचाएकी हुन, जसमा उनले बोल्ड पोज दिएकी छन् ।

एक्ट्रेस आफैले इन्स्टाग्राममा आफ्नो उक्त तश्वीर शेयर गरेकी थिइन् ।

सामाजिक संजालमा आईरहेका छन् – यस्ता प्रतिक्रिया 

साराको तश्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘म तपाइको ठूलो फ्यान थिएँ, तर अब रहिन… फोहोरी तश्वीर ।’  अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई लाग्छ मैले तपाइको बुबासँग कुरा गर्नु पर्छ सारा ।’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘फोहोर कुरा, बेबी, यस्तो कपडा लगाउन हुँदैन… लाज मान ।’

अर्का एक प्रयोगकर्ताले प्रतिक्रिया दिदै लेखेका छन्, ‘दिशा पाटनीको भविष्य संकटमा पर्यो अब ।’ तयस्तै अर्का एक जनाले लेखेका छन्, ‘दोश्री दिशा पाटनी नबन्नु ।’

यो पनि जानकारी दिउ कि बलिउड चलचित्र ‘केदारनाथ’ (२०१८) बाट बलीउडमा डेब्यू गरेकी सारा आजकाल इम्तियाज अलीको निर्माणमा बन्दै गरेको चलचित्र ‘लव आजकल २’ को शूटिङमा व्यस्त छिन् । आगामी बर्षको १४ फेव्रुअरीमा रिलीज गर्ने तयारीमा रहेको यस चलचित्रमा उनको विपक्षमा कार्तिक आर्यन देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...