अर्को विभत्स घटना : आन्दोलनकारी सैनिकलाई लखेटी–लखेटी यसरी गरे हत्या



हाम्रो इकोनोमि

 

आन्दोलनकारीले घर भित्र पसेर एक जवानको हत्या गरेका छन् ।

भारतको जम्मू कश्मीर राज्यको बारामूला जिल्लाको सोपोरमा हिजो एक सैनिकको घरमा पसेर अन्धाधुन्दा गोली चलाएका थिए ।

उक्त हमलामा भारतीय सैनिक मोहम्मद रफी यातूको ज्यान गएको जनाइएको छ ।

त्यस्तै, शोपियांको इमाम साहिबमा सुरक्षाकर्मिको आक्रमणमा परेर दुई आतंकवादी मारिएका छन् ।

उक्त क्षेत्रमा आतंकवादी लुकेको विशेष सुचनाको आधारमा सुरक्षाकर्मिहरुले घेराबन्दी गरेपछि आतंककारीहरुले गोली चलाएका थिए ।

उनीहरुको जवाफमा सैनिकले पनि गोली चलाउँन थालेपछि दुई जनाको ज्यान गएको हो ।

गएको सोमबा सुरक्षाबलको आक्रमणमा लश्कर–ए–तैयबाका चार जना लडाकु मारिएको भारतीय पक्षले जनाएको छ ।

तैयबाका लडाकुको साथबाट भारतीय सैनिकले एके ४७राइफल, एक एसएलआर, एक पिस्टल र गोला–बारूद पनि बरामद गरेका थिए ।

पुलवा घटना पछि भारत र पाकिस्तान बिचको सम्बन्धमा ठुलो खाडल देखिएको छ ।

बालाकोट क्षेत्रमा भारतले गरेको हवाई हमला पछि दुई देश बिचको तनब उच्च तहमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...