यस्तो ठूलो सफलता पाए भन्दै जब कट्रिना हौसिदै सामुन्द्री किनरमा यसो गर्न थालिन् [६ तस्विर]



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री कट्रिना कैफले ठुलो सफलता पाएकी छिन् । उनले आफ्नो आधिकारीक आइडी इन्टाग्राममा २ करोड फ्यान कमाएकी छिन् ।

उनले यो खुःशीमा एक तस्विर राख्दै उनले यो खुःशीलाई व्यक्त गरेकी छिन् । उनी सलमान खानसँग भारत चलचित्रमा सँगै देखिने भएकी छिन् ।

उनी अहिले माल्दीभ्समा विदा मनाइरहेकी छिन् ।

तर, यतिबेला क्याटरिना एक्ली छिन् । यता सलमान भने युलिया वन्तुरसँग रोमान्स गरिरहेका छन् ।

क्याटरिना एक्ली छिन् र पूर्व ब्वाइफ्रेन्डहरुले आ-आफ्नै गर्लफ्रेन्ड च्यापिरहेका छन् । यद्यपी क्याटरिनालाई कुनै चिन्ता छैन ।

यसपाली माल्दिभ्स टि्रपमा रहेकी उनको भावभंगीमाले त्यसै भन्छ ।

केही समयअघि मात्र उनले आफ्नो शोसल मिडियाबाट केही फोटोहरु सार्वजनिक गरिन्, जुन माल्दिभ्समा बिदा मनाइरहेको अवस्थामा कैद गरिएका थिए । तस्वीरमा उनी निकै हट देखिन्छन् ।

साथसाथै उमंगित पनि । कतै विकिनीमा त कतै पानीभित्र जलपरी झै पोजमा उनले तस्वीर खिचाएकी छिन् ।

यी तस्वीरहरु उनले धमाधम आफ्नो शोसल मिडयाबाट साझेदार गरेकी हुन् ।

त्यसो त क्याटरिनालाई समुन्द्री छालहरुसँग खेल्न औधी रुची लाग्छ । उनी अक्सर फुर्सदिला दिनमा समुन्द्रमा डुबुल्की मारिरहेका या छालहरुमा खेलिरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...