यस्तो दर्दनाक अवस्थामा भेटियो युवतीको शव



हाम्रो इकोनोमि

 

जंगलमा एक युवत्तीको शव फेला परेको छ ।

महोत्तरीमा एक युवतीको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका २ सिंहासनी जाने बाटोको पूर्वपट्टि खेतमा लगाइएको रहरको झाडीमा शुक्रबार दिउँसो युवतीको शव फेला परेको छ ।

अन्दाजी २१ वर्षकी ती युवतीको घाँटीमा गहिरो डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

दुई दिनअघि ती युवतीको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको थियो । युवतीको सनाखत हुन बाँकी छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय नेपालमा बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु लगातार बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...