राष्ट्रिय बाणिज्य बैकमा जागिर खुल्यो (बिज्ञापनसहित)



हाम्रो इकोनोमि

 

सरकारी स्वामित्वमा रहेको नेपालकै प्रतिष्ठित बैक राष्ट्रिय बाणिज्य बैक नेपालले धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

देशभरीका विभिन्न शाखाका लागि आवश्यक कर्मचारीका लागि बैकले आज दर्खास्त आह्वान गरेको हो ।

१२ पास गरेका इच्छुक उम्मेदवारले उक्त दर्खास्त भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...