काठमाडौमा बिहानै दु:खद घटना, १ जनाको मृत्यु २ गम्भीर घाईते



हाम्रो इकोनोमि

 

शुक्रबार विहानै काठमाडौंमा दुःखद घटना भएको छ । लाजिम्पाट स्थित एक घरमा आगलागी हुँदा निसास्एिर एकजनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

लाजिम्पाटको नील सरस्वती चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको मृत्यु भएको हो ।

आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान १ बजे घरमा आगो लागेको थियो । आगो लागेको केहि समयपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...