सूर्यबिनायकमा अत्यन्तै भयानक यस्तो अपराध



हाम्रो इकोनोमि

 

प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका चितापोलस्थित सल्लाघारी जंगलमा अत्यन्तै विभत्स अपराध भएको छ ।

उक्त जंगलको खोल्सामा भेटिएको मानव कंकाल भयानक अपराधपछि भएको खुल्न आएको हो ।

भक्तपुर प्रहरीका अनुसार उक्त मानव कंकाल १५ वर्षको बालकको भएको पुष्टी भएको छ ।

नजिकै फेला परेको कपडा का आधारमा प्रहरीले पहिचान गरेको छ ।

कंकाल सोही स्थानका रबिन कार्कीको भएको मृतकका बुवा राजेन्द्र कार्कीले बताएका छन्।

गत मंसिर २७ गतेबाट हराएका बालकको शव नजिक भएको कपडाबाट शव पहिचान भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत जगाती र अपराध महाशाखा टेकुबाट घटनास्थल पुगेको प्रहरीले शवको प्रारम्भिक अनुसन्धान गरी शव पोष्‍टमार्टम तथा सनाखतको लागी शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभागमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...