यी चर्चित नेताले विप्लवलाई दिए यसरी धोका



हाम्रो इकोनोमि

 

सरकारले प्रतिवन्ध लगाएर कारवाही गर्न थालेपछि विप्लव नेताहरुले धमाधम पार्टी छोड्न थालेका छन् । यो बिचमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिनुभएको छ ।

 

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

विप्लव नेतृत्वको पार्टीबाट राजीनामा दिएसँगै आफू अन्य कुनै पार्टीमा नलागी स्वतन्त्ररुपमा रहने उहाँले स्पष्ट पार्नु भएको छ । तपाईलाई जानकारी गराउँ यसअघि, प्रदेश र संघीय निर्वाचन २०७४ मा अमर्यादित कार्य गरेको भन्दै उहाँलाई प्रहरीले पक्राउ समेत गरेको थियो । यो सँगै विप्लवको अभियानमाथि गम्भिर असर गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...