सोनम कपुरको अवतार प्राय सँधै उदाङ्गो [यी ३६ तस्विर हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरको पहिरनमा सबैको ध्यान खिचियो ।

सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाइन्, त्यस्तै आलोचना पनि ।

बलिउड इभेन्टहरुमा उनले लगाउने पहिरनले बिबादसँगै चर्चा पनि पाउने गरेको छ ।

उनको प्राय सबै इभेन्टमा छाती उदाङ्गो हुनु स्वभाविक जस्तै हो ।

बलिउडकी टप फेशनिस्टा मानिने सोनम त्यही कारण पनि फेसनमा नयाँ–नयाँ प्रयोग गरिरहेकी हुन्छिन् ।

सोनम भन्छिन्, ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ ।

मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’

फेसन डिजाइनरहरुले भन्ने गरेका छन्, सोनम कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।

भोग म्यागजिनका फेसन डाइरेक्टर अनिता श्राफ अदजानिया भन्छिन्, ‘सोनम फेसनको लागि आफुले आफैलाई कुनै बक्समा बन्द गर्न चाहन्न् ।

अर्थात हरेक किसिमको फेसन ट्राई गर्छिन् ।’

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...