आफ्नो भित्री वस्त्र महिला फ्यानले खोलेर फालेपछि प्रियंकाले उठाएर निकलाई दिए, हेर्नुहोस् भाइरल भिडियो



हाम्रो इकोनोमि

 

चर्चित अभिनेत्रि प्रियंका चोपडा र निक जोनसको पछिल्लो समय डिभोर्सको हल्ला निकै चलेको छ ।

एक भिडियो यसैक्रममा प्रियंका चोपडा र निक जोनसको निकै भाइरल भइरहेको छ । यो भिडियो एक कन्सर्टको हो ।

उक्त कन्सर्टमा जोनास दाजुभाइ रहेका छन् ।

एट्लान्टामा भएको उक्त कन्सर्टमा प्रियंका पनि थिइन् ।

पहिलो पटक जोनस दाजुभाइको कन्सर्टमा गएकी अभिनेत्रि प्रियंका निकै उत्साहित भएकी थिइन् ।

 

उक्त कन्सर्टमा जोनास दाजुभाइका ठूलो संख्यामा फ्यानहरु उपस्थित थिए ।

उक्त कन्सर्टमा जोनास दाजुभाइले प्रस्तुति दिइराखेको बेला एक महिला फ्यानले आफ्नो भित्री वस्त्र खोलेर निकतिर फालिन् ।

तर, त्यो भित्री वस्त्र प्रियंकाको नजिक अगाडि खस्यो।

धेरै दर्शकले घेरिएकी प्रियंकाको अगाडी भित्री वस्त्र खसेपछी उनले त्यो भित्री वस्त्र उठाएर निकलाई दिएकी छिन् ।

यो खबर इण्डिया टुटेले लेखेको छ । अहिले प्रियंकाले भित्री वस्त्र उठाएको भिडियो भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...