अध्यन भन्छ महिलाहरु पुरुषलाई देखाउँनैको लागि श्रृंगार गर्ने गर्छन



हाम्रो इकोनोमि

 

महिलाहरुको श्रृंगारलाई लिएर विभिन्न काल खण्डमा जोकहरु बनेका छन् । उनीहरुले आफुले असहज मान्दै अरुकै लागि मात्रै भए पनि सुन्दरी देखिन चाहान्छन् भनने एक थरि मानिहरुको सोचाइ रहेको छ । प्राय जसो पुरुषहरु महिला तर्फ र महिलाहरु पुरुषतर्फ आकर्षित हुने गर्दछन् । एक अनुसन्धानको अनुसार प्राय महिलाहरु बाहिरी रुपले मात्रै नभई भित्रि रुपले पनि पुरुष प्रति आकर्षित हुने कुरा पुष्टि भएको छ ।

 

उनिहरुले ५० प्रतिशत जति श्रृंगार पुरुषहरुलाई देखाउन नै गर्ने गरेको खुलाएको छ । यसरी महिला मात्रै पुरुष तर्फ आकर्षित नभई पुरुषहरु पनि महिलाहरुतर्फ आकर्षित हुने गर्दछन् । झन नेपाली समाजमा त बिबाहित पुरुष अबिबाहित महिलाहरु प्रति आकर्षित हुने गरेको देखिन्छ । जसमा ६० प्रतिशत केटाहरु पर्ने गर्दछन् ।

 

त्यसैले गर्दा यिनीहरु युवतिहरुसँग गफ गर्न र भेट्न रुचाउछन् । विगतमा राजा महाराजाहरुले आफ्नो मनोरञ्जनका लागि युवत्तीहरुको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ । अहिले पनि धेरै धनी व्यक्तिहरुले यसरी आफ्नो सेवाको लागि युवत्तीलाई प्रयोग गर्ने गरेको खुल्न आएको छ ।

 

तर, पछिल्लो दिनहरुमा बढ्दो आधुनिकतासँगै महिलाहरुले पनि आफ्नो मनोरञ्जनका लागि पुरुषहरुलाई प्रयोग गर्न थालेका छन् । यो अहिले शहरी क्षेत्रमा विशेष रुपमा चर्चामा रहेको छ । अहिले बहसको रुपमा रहेको महिला पुरुष बराबर भन्ने मान्यताले गर्दा महिलाहरुले पनि पुरुषलाई प्रयोग गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...