बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालीहरुबारे यस्तो भनिन्



हाम्रो इकोनोमि

 

भारतमा मात्रै नभई विश्वभर मनिषा कोइराला एकदमै चर्चित नाम हो । बलिउडमा आफ्नो कलाले छाप छोड्न सफल कोइरालाले नेपाली फिल्म निर्मातालाई ब्यवसायिक भन्दा सृजनात्मक हुन सुझाव दिनु भएको छ । पछिल्लो समय साउथ इन्डियन फिल्ममा ब्यस्त रही हालै नेपाल फर्किएकी कोइरालाले नेपाली चलचित्रको विकासको बारेमा बोल्दै सिर्जनात्मक बन्नु पर्नेमा जोड दिनु भएको हो ।

 

मनिषाले चलचित्र राम्रो बन्न र अन्तर्राष्ट्रिय स्तरमा पुग्नको लागि सृजनात्मकताले ठूलो भुमिका खेल्ने र थोरै लगानी भएका चलचित्रले पनि राम्रो अवसर पाउनेमा आफु विश्वस्त रहेको कुरा पनि स्पष्ट पार्नु भएको छ । राम्रो कथावस्तु र राम्रो टिम भेटे मुलधारको नेपाली चलचित्रमा आफू काम गर्न तयार रहेको समेत्त जानकारी गराउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...