परीक्षामा फेल भएका अस्थायी शिक्षक आन्दाेलित



हाम्रो इकोनोमि

 

आन्तरिक परीक्षामा फेल भएका अस्थायी शिक्षकहरु फेरी आन्दोलनमा उत्रिएका छन् ।

पुनः आन्तरिक परीक्षाको माग गर्दै  काठमाडौको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

उनीहरुले गोल्डेन ह्याण्डसेकमार्फत विदाई गर्न सरकारसँग अर्को विकल्प अघि सारेका छन् ।

उनीहरुले गोल्डेन ह्याण्डसेक नदिइ विस्थापित गर्न लागेको भन्दै आन्दोलित बनेका हुन् ।

अस्थायी शिक्षकहरु विरोधस्वरुप माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेका छन् ।

बानेश्वरको निषेधित क्षेत्र तोड्ने भन्दै उनीहरु बानेश्वरतर्फ अघि बढेपछि बानेश्वरमा सुरक्षा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...