जनमुक्ति सेनाका प्रथम जनरल स्टाफ को को थिए र पहिलो आक्रमण कहा, कसको कमान्ड भयो ?



हाम्रो इकोनोमि

 

राजतन्त्रत्मक शासनकाे अन्त्य तथा संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापनामा जनमुक्ति सेना नेपालकाे ठुलाे याेगदान रहेकाे छ।

माअाेबादी जनयुद्धका क्रममा तत्कालीन नेपाल प्रहरी,सशत्र प्रहरी, शाहि नेपाली सेनाकाे सामना गरेर गणतन्त्र स्थापनाकाे मुख्य बल जनसेना रहयाे।

लडाकु दल,सुरक्षा दल,स्वयंसेवक दलमा सिमित संरचना २०५३ काे पार्टी केसकाे बैठकले “याेजनाबद्द छापामार युद्ध काे बिकाश गराै” भन्ने नारा सहित जनयुद्ध काे दाेर्श्राे याेजना सार्बजनिक गर्याे।

र अाैपचारिक हिसावले छापामार नामक शैन्य संरचना घाेषणा गर्याे। “छापामार”स्क्वार्ड” “एस टि एफ”र जनमिलिसिया जस्ता संरचना हरु बने।

हाेलेरी अाठबिसकाेट र सिन्धुलिगढी अाक्रमणबाट सुरुवात फाैजी हमला डाेल्पाकाे दुनै लगायत करिव तीन दर्जन भन्दाबढी फाैजी कार्वाही सफल पश्चात आफ्नै शैन्य संरचनाको निमाणमा लागेकाे माअाेबादी २०५७ चैत्र काे दाेश्राे राष्ट्रिय भेलाले सेना निमाणकाे मार्ग चित्र काेर्याे २०५८ मंसिरमा राेल्पाकाे कुरेलि गाउमा अध्यक्ष प्रचण्ड सहितका नेताहरुकाे उपस्थित मा जनमुक्ति सेना नेपालकाे घाेषणा गर्याे।

सर्बोच्च कमान्डर प्रचण्ड र जनरल स्टाफ अनन्त पासाङ र प्रभाकारकाे बन्याे। तीन वटा ब्रिगेड घाेषणा भए ।

त्यसको अाैपचारीक घाेषणाकाे रुपमा २०५८/८/८ गते दाङको सदरमुकाम घाेराही स्याङ्जाकाे सदरमुकाम पुतलीबजार मा शाहिसेनासग पहिलो लडाइ लडे ।

२०५९ मा राेल्पामा ३ डिभिजनकाे घाेषणा गरियाे र पुर्वमा अनन्त मध्यमा पासाङ र पश्चिम मा प्रभाकर कमान्डर बने।

यस्तो थियाे जनमुक्ति सेनाकाे शैन्य संरचना
मुख्यालय
सर्वाेच्च कमान्डर  पुष्पकमल दाहाल प्रचण्ड
पश्चिम डिभिजन
कमिसार/कमान्डर  देव गुरुङ /प्रभाकर
मध्य डिभिजन
कमिसार/कमान्डर  दिवाकर/पासाङ
पुर्वी डिभिजन
कमिसार/कमान्डर  बादल/अनन्त
ब्रिगेड, कमिसार र कमान्डर
मंगलसेन स्मृति पहिलाे ब्रिगेड     सुनिल/बिबेक
घाेराही सतबरिया दाेश्राे बिग्रेड    उद्दव/जित
लिस्ने गाम स्मृति तेस्रो ब्रिगेड     जीवन/सन्जय
बाशुस्मृति चाैथाे ब्रिगेड          उत्तम/प्रतीक्षा
बेथान स्मृति पाचौं ब्रिगेड        विश्व/प्रमाेद
साेलु सल्लेरी स्मृति छैटौं ब्रिगेड    सन्ताेेष/पावेल
मेचिकाेसी साताै ब्रिगेड   परवना/सन्जिव
बहुबिर याैद्दा अाठाै ब्रिगेड    प्रतीक/कुबेर
परिवर्तन स्मृति नवाै ब्रिगेड    रेश्मि /मदन

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...