बोनी कपुरले नितम्ब थपथपाएको भिडियो भाइरल भएपछि उर्वशीले मिडियालाई भनिन्–महिलालाई सम्मान गर्न आउँदैन



हाम्रो इकोनोमि

 

बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एक भिडियो एकाएक निकै चर्चित भयो

भिडियोमा उर्वशी र बोनी कपुर मिडियालाई पोज दिइरहेका हुन्छन् ।

लगत्तै बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काउँछन् ।

यो भिडियो भारतिय मिडियाले सार्वजनिक गरेपछि बोनी उर्वशीसँग नजिकिन चाहेको आरोप लागिरहेको छ ।

 

 

 

उर्वशीले भने उक्त समाचारको कडा आलोचना गरेकी छिन् ।

एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै उर्वशीले लेखेकी छिन् , ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ?

तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’

उर्वशी हाल बोनीकै फिल्ममा अनुबन्ध भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...