आमाबाबुको आँखै अगाडी २ छोराको मुत्यु मिति तय, डाको छोडेर रोए , आमाबाबुलाई सम्हाल्न गाह्रो (भिडियो सहित)



हाम्रो इकोनोमि

 

मदन न्यौपाने र मोहन न्यौपाने जो विगत ४ वर्ष देखि मस्कुलर डीस्ट्रोफीले ग्रसित छन् ।

उनको परिवारमा बाबा तोक्नाथ न्यौपाने र आमा सुमद्रा न्यौपाने र दिदि सुशील न्यौपाने छन्।

जम्मा ५ जनाको परिवार तर परिवारमा पर्यो बजर्पात बिगत ४ बर्ष देखि यी दाजु भाईलाई मस्कुलर डीस्ट्रोफी निकै सारो बनाउदै छ ।

भने शरीरको आकार घट्दै छ ।

आमा डाको छोडेर रुदै भने पोर साल सम्म हिडेर आगन सम्म आउथे दाजुभाइ तर आज भोलि उनिहरु उठ्न र बस्न पनि सक्दैन।

सानै उमेरमा नै उनमा कमजोरीपन देखिन थाल्यो।

के भयो भनेर उपचार गराउने क्रममा नै उनलाई मस्कुलर डिस्ट्रोफि भन्ने रोग लागेको पत्तो पाइयो।

बाकी भिडियोमा हेर्नुहोस:

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...