‘बेबीसावर’ को तयारीमा अनुष्का–विराट, किन लुकाए प्रेग्नेन्सी ?



हाम्रो इकोनोमि

 

 

भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहोली पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको खुलासा भएको छ ।

सन् २०१७ डिसेम्बर ११ मा विवाह बन्धनमा बाँधिएको यो जोडी ‘बेबीसावर’ को तयारीमा रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यद्यपी अनुष्का र विराटले यसको आधिकारीक जानकारी दिएका छैनन् ।

तर अनुष्काले लामो समयदेखि गर्भवती भएको विषयलाई लुकाएको भारतीय सञ्चार संस्था डिएनएको दाबी छ।

अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ । डिएनएका अनुसार अनुष्काले उक्त फोटोसुट पहिलै गरेकी थिइन् ।

गर्भवती भएकै कारण अनुष्काले हाल कुनै चलचित्रमा हस्ताक्षर नगरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...