यस्तो सेक्स पार्क, जहाँ जानका लागी किड्नी समेत बेच्न‍े गर्छन् युवतीहरू



हाम्रो इकोनोमि

 

कम्युनिष्ट पार्टीको सरकार र कडा नियमकाबीच चीनमा पछिल्लो समय सेक्सप्रति अचम्मका रहस्य बाहिरिन थालेका छन् । चीनमा जो युवा युवति अबिवाहित छन, उनीहरु आफ्नो अभिभावक घरमा नभएको मौका छोपेर रात विताउन होटेल चहार्ने गर्छन् । बाबुआमा काममा व्यस्त हुँदा होस या कतै बाहिर निस्किदा होस युवायुवतिहरु होटेल खोज्दै पुग्ने गर्छन् ।

 

चीनमा झण्डै १२० करोड मानिसको बसोबास रहेको छ । तर, चीनमा मानिसहरु आधारभुत आवश्यकता नै नपाएर जीवन गुजारी रहेका पनि छन् । चीनमा गरिएको एक सर्वेक्षणले जनाएअनुसार महिलालाई किन सेक्स चािन्च भन्ने प्रश्नमा महिलाले भनेका छन्, प्रकृतिले हामीमाथि सेक्सको उच्चतम क्षमता दिएको छ । जसका कारण हामीमा सेक्सप्रतिको ज्वारभाटा उर्लेर आउँछ । प्रायः चिनियाँहरु सेक्सका लागि पछिल्लो समय किड्नी समेत बेच्न‍े गरेको जनाइन्छ ।

 

कलेज जीवनमा उनीहरुले गरेको प्रेम सेक्समा परिणत हुन एकदमै गाह्रो छ । चीनमा पछिल्लो समय युवा युवतीहरु आर्थिक स्थिति हेरेर मात्रै विवाह अथवा सेक्स गर्ने गरेकोक बताइन्छ । चीनमा अहिले सेक्सलाई युवतिले व्यापारको रुपमा लिने गरेको समेत बेलाबेलामा रिपोर्टहरु आउने गरेका छन् ।

 

यद्यपी चीनमा युवतीहरु विवाहप्रतिको चाहना भने घटेर गएको जनाइन्छ । विवाहभन्दा पहिले गरिने सेक्सको अनुपात समेत बढेर गएको छ । चीनको एक प्रान्तमा गरिएको अध्यनका अनुसार १३३ जवान महिलामा ७५ जना अर्थात ६१ प्रतिशतले सेक्सको अनुभव पहिले नै गरेका थिए ।

 

अहिले चीनमा पार्कमा सेक्स गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको जनाइन्छ । त्यहाँका पार्कहरुमा जोडिहरुका लागि अंकमाल, चुम्बन गर्न दिइएपनि उनीहरु सेकस प्रति आकर्षण हुने हुनाले होटेलको ढोकासम्म पुग्ने गरेका छन् । चीनका अधिकामस पार्कहरुमा राखिएका सुचना बोर्डहरुमा खुल्ला सेक्समाति बन्देज लगाइएको लेखिएको छ । तर, सामान्य रुपमा जोडिहरुलाई चुम्बन, अंकमाल भने छुट रहेको जनाइन्छ ।

 

यस्तै, पछिल्लो समय भने चीनमा सेक्स र पार्टनरबीचको सहमतिलाई पार्कबाट होटेलसम्म पुग्ने क्रमले भने जोडेको छ ।
/एजेन्सीको सहयोगमा

 

यो हो बिश्वकै अनौठो यौन पार्क, जहाँ देख्न सकिन्छ यस्ता लाजमर्दा दृश्यहरु !

 

विश्वमा जति नै आधुनिकता आएपनि यौनका कुुराहरु सजिलै खुल्ने अवस्था अझै पनि कतिपय देशहरुमा छैन । यौनका कुरा यदि खुलेर गरेको खण्डमा हाम्रो समाजमा लाज नभएको पात्तिएको जस्ता उपनामहरु दिईन्छ ।

 

तर विश्वमा यस्ता देशहरुमा छन् जहाँ यौनका कुरा परिवारबाट नै सामुहिकरुपमा छलफल हुनुपर्छ भन्ने मान्यता राखिन्छ । सायद यही सोचको कारण होला दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जहाँ जताततै यौनका भावहरु झल्कन्छन् ।

 

सन २००७ देखि सञ्चालनमा आएको उक्त पार्क मा यौनक्रिडामा मस्त भएका मुर्तीहरु नै रहेका छन् । जुन हत्त्तपत्त देख्दा हरकोही जिब्रो नै टोक्ने खाल्का छन् ।

 

जहाँ यौन क्रिडा गरिरहेको , मुख मैथुन गरेको र पुरुषका लिंगहरु भएका थुप्रै मुर्तीहरु छन् । रोचक कुरा त के छ भने उक्त पार्क घुम्न आउने मध्ये ६० प्रतिशत युवती नै हुने गरेको समाचारमा जनाइएको छ ।

 

उक्त पार्क घुम्न अहिले देश विदेशबाट पर्यटक हरु पनि आउने गर्छन । दक्षिण कोरियामा एउटा लोककथा छ । त्यसअनुसार हुनेवाला बेहुलीलाई किनारमा छाडेर एउटा युवक माछा मार्न भनेर नदिमा जान्छ । त्यतिकैमा त्यहाँ हुरी चल्छ । हुरीले हुत्याएर युवतीलाई नदिमा खसाल्छ र उनको मृत्यु हुन्छ ।

कुमारी अवस्थामा रहेकी उनको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भनिन्छ । यही भाव झल्काउन पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...