चर्चित भारतीय गायिका नेहा कक्कर काठमाडौंमा ! [१० तस्वीर हेर्नुहास्]



हाम्रो इकोनोमि

 

चर्चित भारतीय गायिका नेहा कक्कर दुई दिनको लागि काठमाडौं आउने भएकी छिन् । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेको जनाइएको छ । नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

 

आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिने जनाइएको छ । पछिल्लो समय नेहाले रिमेक गरेको गीत ‘इसमे तेरा घाटा’ हिट छ । उनका आँख मारे, काला चश्मा, दिलबर लगायतका गीत पनि उत्तिकै हिट छन् । नेपालमा पनि नेहाका फ्यान छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...