यो हो बिश्वकै अनौठो यौन पार्क, जहाँ देख्न सकिन्छ यस्ता लाजमर्दा दृश्यहरु !



हाम्रो इकोनोमि

 

विश्वमा जति नै आधुनिकता आएपनि यौनका कुुराहरु सजिलै खुल्ने अवस्था अझै पनि कतिपय देशहरुमा छैन ।

यौनका कुरा यदि खुलेर गरेको खण्डमा हाम्रो समाजमा लाज नभएको पात्तिएको जस्ता उपनामहरु दिईन्छ ।

तर विश्वमा यस्ता देशहरुमा छन् जहाँ यौनका कुरा परिवारबाट नै सामुहिकरुपमा छलफल हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।

सायद यही सोचको कारण होला दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जहाँ जताततै यौनका भावहरु झल्कन्छन् ।

सन २००७ देखि सञ्चालनमा आएको उक्त पार्क मा यौनक्रिडामा मस्त भएका मुर्तीहरु नै रहेका छन् ।

जुन हत्त्तपत्त देख्दा हरकोही जिब्रो नै टोक्ने खाल्का छन् ।

जहाँ यौन क्रिडा गरिरहेको , मुख मैथुन गरेको र पुरुषका लिंगहरु भएका थुप्रै मुर्तीहरु छन् ।

रोचक कुरा त के छ भने उक्त पार्क घुम्न आउने मध्ये ६० प्रतिशत युवती नै हुने गरेको समाचारमा जनाइएको छ ।

उक्त पार्क घुम्न अहिले देश विदेशबाट पर्यटक हरु पनि आउने गर्छन ।

दक्षिण कोरियामा एउटा लोककथा छ । त्यसअनुसार हुनेवाला बेहुलीलाई किनारमा छाडेर एउटा युवक माछा मार्न भनेर नदिमा जान्छ ।

त्यतिकैमा त्यहाँ हुरी चल्छ । हुरीले हुत्याएर युवतीलाई नदिमा खसाल्छ र उनको मृत्यु हुन्छ ।

कुमारी अवस्थामा रहेकी उनको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भनिन्छ ।

यही भाव झल्काउन पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...