बोरामा आफ्नै बहिनीको शव बोकेर हिँडेका दाजूभाई चितवन बाट पक्राउ



हाम्रो इकोनोमि

 

आफ्नै बहिनिको शव बोरामा बोकेर हिँडेका २ जना दाजुभाइ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह रहेका छन् ।

गएराति गस्तीमा खटिएको प्रहरीले चितवनको भरतपुर महानगरपालिका स्थित गणेश चोकमा शव बोकेर हिँडीरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बोकेको बोरा चेकजाँच गर्दा शव भेटिएको र अनुसन्धानको क्रममा सो शव उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको भएको खुल्न आएको बताइएको छ ।

दाससंस्कारका लागि दुइजना दाजूभाई मात्र हिँडेकाले शंका उत्पन्न भएको भन्दै प्रहरीले आवश्यक छानविन अगाडी बढाएको छ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...