बारा र पर्साका हावाहुरी प्रभावितलाई नेपाली कांग्रेसले थप २५ लाख रुपैयाँ उपलब्ध गराउने



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितलाई थप २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

हावाहुरी प्रभावितलाई भेट्न बारा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले राहत स्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसअघि, उपसभापति विमलेन्द्र निधिले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

सभापति देउवाले बिहान नारायणी अञ्चल अस्पतालमा घाइते भएकालाई भेटेका थिए ।

उनले बाराको भलुही भरवलियामा हावाहुरीबाट प्रभावितलाई ब्याल्ङकेट, बाल्टिनलगायतका सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...