बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै



हाम्रो इकोनोमि

 

भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौंमा आफ्नो प्रस्तुती आउने भएकी छिन् ।

नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिने र २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्समा प्रस्तुती  दिने भएकी हुन् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...