जुम्ल्याहा दिदिबहिनी एउटै घरमा विवाह गर्दै / भिडियो



हाम्रो इकोनोमि

 

दिदी बहिनी छुट्याउनै गाह्रो । जुम्ल्याहा केटा बाहेक अरुसँग बिहे नगर्ने पुर्वका अचम्मका जुम्ल्याहा दिदी बहिनी टिकटकबा बिश्वभरी भाईरल भए भिडियो सहितपछिल्लो समय टिकटकमा धेरै जुम्ल्याहा दिदीबहिनीहरु भाईरल छन् ।

धेरैले म्युजिक भिडियो तथा बिज्ञापनहरुमा पनि अफर गरेपछि ।

यसैबिच अर्को टिक टक जुम्ल्याहा दिदी बहिनी एकाएक मिडियामा देखिदै छन् । दिपा श्रेष्ठ र दमन्ता श्रेष्ठको टिक टकमा ९ लाख भन्दा बढि फलोअर्स छन् ।

तथा बिदेहमा निकै नै भाईरल दिपा दमन्ता निकै नै रमाईला र चन्चले छन् ।

१२ कक्षामा पढ्ने दिपा र दमन्ता युटुबमा डबल ट्रबल नाम गरेको शो पनि गर्छन् ।

आफ्नो जन्मलाई लिएर रमाईलो कुरा सुनाउंदै दिपा दमन्ताले निकै दुख गरेर आफुहरुलाई पाएको र एक छोरीको जन्म पछि अर्को नि पेटमा भएको थाहा भएपछि आमा बेहोस भएको बताए ।

दिपा र दमन्तालाई जन्दिगीभरी छुटिने मन छैन ।

जुम्ल्याहा दिदिबहिनी  आफुहरु बिहे गरेर एउटै घरमा जाने रहर भएको बताए ।

उनीहरुको बुवा बिदेशमा छन्, बिदेशिएका बुवालाई भिडियो मार्फत नै सन्देश दिदै उनीहरुले यस्तो भने

भिडियो हेर्नुस् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...