अर्को वर्ष विवाह गर्ने तयारीमा रहेकी नायिका गर्भवती



 

नायिका तथा मोडल एमी ज्याक्स गर्भवती भएकी छिन ।

एमीले प्रेमी जर्ज पेनियोतोसँग इन्टाग्राममा फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।

एमीले प्रेमी जर्ज पेनियोतोसँग फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । इन्टाग्राममा एमीले फोटो सेयर गरेकी हुन् ।

जर्ज व्यवसायिक रुपमा व्यापारी हुन् र यी दुईले अंग्रेजी नयाँ वर्षमा इन्गेजमन्ट गरेका थिए ।

३१ मार्चमा इंगल्याण्डमा ‘मदर्स डे’ मनाइन्छ र यसै दिन एमीले यसबारे जानकारी दिएकी हुन् ।

एमीले फोटो सेयर गर्दै लेखिन्, ‘ म आफ्नो घरको छतमा उभिएर चिच्याउन चाहन्थेँ र मदर्स डेमा मैले यो मौका पाएँ ।

म तिमीलाई सबैभन्दा धेरै माया गर्छु ।

यस्तो माया जुन सबैभन्दा निश्चल र शुद्ध छ । हामी तिमीलाई भेट्न निकै आतुर छौं ।’

यी दुईले अर्को वर्ष ग्रीसमा विवाह गर्ने योजना बनाएका थिए ।

र एमी पछिल्लो चार वर्षदेखि डेट गरिरहेका छन् ।

जर्ज अर्बपती एवं एबिलिटी ग्रुपका संस्थापक एन्ड्रियास पेनियोतोका छोरा हुन् ।

जर्ज र उनका परिवार हिल्टन, पार्क प्लाजा, डबल ट्रीजस्ता होटलका मालिक हुन् ।’

विभिन्न हिन्दी मुभिमा समेत काम गरिसकेकी छिन् ।

पछिल्लोपटक उनी रजनीकान्त र अक्षय कुमार स्टार फिल्म २.० मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १