सुप्रीया भिटवाल : मलाई पुरुषसँगको सम्भोगमा स्खलित हुँदा विर्य खान मन पर्छ, कुनै असर गर्दैन ? भिडियो सहित



हाम्रो इकोनोमि

 

नमस्कार, मेरो नाम सुप्रीया भिटवाल हो, मेरो उमेर २६ वर्ष भयो । मलाई पुरुससँगको सम्भोगमा पुरुष स्खलित हुँदा म उसको विर्य खाने गर्दछु । केटाको विर्य खाँदा मात्रै मलाई यौन आनन्द मिल्छ । डाक्टर साब यसरी विर्य खाँदा कुनै शारिरिक हानी नोक्सानी गर्द कि गर्दैन ? साथैं यसरी विर्यपान गर्दा महिलाको मोटोपनमा बृद्धि हुन्छ भन्छन् यो सत्य हो कि होईन ?

 

डाक्टर सुबोध कुमार पोखरेल(बरिष्ठ यौन तथा प्रजनन विशेषज्ञ): विज्ञानमा मात्रै होईन विज्ञान भन्दा पहिले प्राचिन कालमा विर्यपानले स्वास्थ्यलाई कुनै असर गर्दैन भन्ने कुरा लेखिएको छ । आजको आधुनिक विज्ञान विकास नभइसकेको अवस्थामा जब मानिसमा ज्ञानको अवस्था सृजना भएको थियो उक्त समयमा पनि शुक्रकिट सेवन गर्ने कुराले मानविय जीवनमा कुनै असर गर्दछ भनेर लेखिएको छैन ।

 

यौन आनन्द भनेको यौन आसनमा भर पर्ने कुरा हो । सबैभन्दा महत्वपुर्ण पक्ष भनेको केटाकेटी दुबैको मन मिल्नु पर्यो अनी घर्षणले पनि यौनमा निकै ठुलो प्रभाव पार्दछ । यौन विज्ञानमा के कुरा उल्लेख गरिएको छ भने दुई जनाको मन मिलेर गरिएको सेक्स नै सबैभन्दा उत्तम यौन सम्पर्क छ । जब जोडीहरु चरम उत्कर्षमा हुन्छन् उनीहरुलाई खुल्ला छोड्दिनुपर्दछ ।

 

अर्को कुरा हरेक सम्बन्धमा विर्य पानले यौन सन्तुष्टि दिन्छ भन्ने त होईन् तर व्यक्ति अनुसार यौन आनन्द लिने सबैको आ–आफ्नै तरिका हुन्छन् । त्यसमा उहाँको विर्य पानको लत रहेछ । यदी पुरुषलाई कुनै प्रकारको संक्रमण छैन तपाईको पार्टनर स्वस्थ्य छ र उसको विर्यमा कुनै प्रकारको किटानु छैन भने विर्य सेवनले स्वास्थ्यलाई कुनै असर गर्दैन ।

 

यौन सम्बन्धमा हरेक कुराहरु दुई जनाको सहमतिमा हुनुपर्दछ । विर्य सेवन गर्ने कुरा पनि तपाईहरुको जोडीमा भर पर्ने कुरा हो । यदी तपाईको श्रीमान वा केटा साथीको विर्यले तपाईको मुखमा वा पेटमा गएर कुनै प्रकारको संक्रमण हुँदैन भन्ने लाग्छ भने यसले तपाईलाई समस्या हुँदैन ।

 

अर्को कुरा मोटोपटको विर्यमा फुटो भन्ने तत्व हुन्छ जसले केही हदसम्म असर गर्दछ । विर्यमा हामीले हेर्ने हो भने दुई प्रकारको तत्व हुन्छ । एउटा त शुक्रक्रिट भयो अर्को भनेको झोल जस्तो तत्व पनि हुन्छ । फुटोहरु मिलेर विर्य निर्माण हुने गर्दछ जसमा कार्बोहाइड्रेड जस्तो तत्व हुन्छ जसले मोटोपन बृद्धिमा केही असर गर्न सक्छ । तर मोटोपन हुन्छ भनेर चिन्ता गर्नुपर्ने अवस्था भने आउँदैन् । यो सामाग्री टिभि टेडेको कार्यक्रम यौनका कुराबाट लिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...