आँधीहुरी प्रभावित प्रदेश २ मा प्रदेश ३ का मुख्यमन्त्री सहितको चिकित्सक टोली



हाम्रो इकोनोमि

 

आइतवार साँझ आएको हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको क्षति भएपछि प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

टोलीले प्रभावित क्षेत्र फेटा गाउँपालिकाको पुरनीया र कलैया अस्पतालमा पुगेर घाइतेहरुलाई स्वास्थ्यलाभको कामना सहित आवश्यक सहयोगको लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...