प्रियंका निकको सम्बन्धविच्छेदमा आमा मधु चोपडा नाजवाफ



हाम्रो इकोनोमि
 

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनको सम्भावित सम्बन्धविच्छेदको खबरमा प्रियंकाकी आमा मधु चोपडाले कुनै जवाफ दिएकी छैनन् ।

प्रियांकाकाे विषयमा अहिले केहि कुरा गर्ने सहि समय नभएकाे बताएकी छिन् ।

प्रियांकाकाे विषयमा उनका आफन्त पनि चुप बसेका छन् ।

भारतीय मिडियाले यसबारे मधुलार्इ  मेसेज पठाएर पनि प्रश्न गरेको तर मिडियाको प्रश्नको जवाफ दिने मधुले कुनै पनि जवाफ नदिएको जानकारी दिएका छन् । धेरै मिडियाले प्रियंका र निकबीचको सम्बन्ध ठिक नभएको बताइरहेका छन् ।  प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकसँग रमाइरहेका फोटो पोष्ट गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...