यसरी हुँदैछ बारा–पर्सामा उद्धार र राहतको काम (तस्वीर)



हाम्रो इकोनोमि

 

आइतबार साँझ आएकाे भीषण हावाहुरीका कारण तराईका बारा र पर्सामा ठुलो जनधनको क्षति भएको छ । हालसम्म पनि उद्दार र राहत चलिरहेको छ ।

उक्त घटनाबाट हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाईते ६ सय भन्दा बढि भएकामा केही उपचारपछि घर फर्किएका छन् । अझै ३ सय ४३ जनाको उपचार भइरहरेको गृहमन्त्रालयले जनाएको छ ।

हेर्नुस् केही तस्वीरहरु

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...