नेपाली चलचित्र निर्मात्री प्रज्ञा जोशी पक्राउ



हाम्रो इकोनोमि

 

नेपाली चलचित्रकी निर्मात्री प्रज्ञा जोशीलाई चेक बाउन्सको केशमा इटहरी प्रहरीले पक्राउन गरेको छ ।

प्रहरी परेकी जाेशीलाई काडमाण्डौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार जोशीलाई ठगीको मुद्दा परेको थियो ।

एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् ।

चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो ।

प्रज्ञाले ‘न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् ।

प्रज्ञा केही बर्ष अघिसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...