प्रियंका चाेपडाकाे ११ वर्ष कान्छा निकसँगकाे बैबाहिक सम्बन्ध ४ महिना पनि टिकेन



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री प्रियंका चाेपडाकाे ११ वर्ष कान्छा निक जोनसँगकाे बैबाहिक सम्बन्ध ४ महिना पनि नटिके जस्ताे हल्ला भारतीय सञ्चार माध्यममा अाएकाे छ । बलिउड अभिनेत्री प्रियंकाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिबाह गरेकी थिइन् ।

 

उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना मात्रै पुगेको छ । तर, ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ ।

 

विवाह भएको ४ महिनामै यी दुईबीच आजभोलि मनमुटाव सुरु भएको र  दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...