६० वर्षदेखि नुहाउन छाडेका इरानी नागरिक जो सफा हुँदा बिरामी पर्छन (फोटोफिचर)



हाम्रो इकोनोमि

 

इरानमा ६० वर्ष देखी ननुहाएका एक वृद्ध  भेटिएका छन् ।

उनि अहिले ८० वर्षका भए ।

ति वृद्ध  पुरूष जनावरको सुकेको गोबरको धुवाँ तानेर रमाउने गरेका छन् ।

अमौ हाजी नाम गरेका इरानी व्यक्ति स्वस्थ जीवनशैली जिउन सक्दैनन् ।

ती ८० वर्षीय हाजी मरिसकेका र गलिसकेका जनावरको मासु खाने गर्दछन् ।

नुहाउँदा र सफा बस्दा आफु बिरामी हुने बताउँदै ति वृद्ध  एक पटकमा ५ ओटा चुरोट खाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...