संस्कारी बहू गोपीको बोल्ड अवतार (हेरौँ १९ तस्बिर)
भारतिय स्टार प्लसको चर्चित सिरियल साथ निभाना साथियामा गोपी बहुको भुमिका निभाएकि देवोलिना भट्टाचार्जी आदर्श बुहारीका रुपमा चिनिएपनि उनले
सार्वजनिक गरेका केहि तस्बिरहरुबाट उनका शुभचिन्तक चकित परेका छन् ।
उनलाई सिरियलमा साडी सूट मा मात्र देखिएको थियो जस्लाई अधिकांशले रुचाएका पनि थिए ।
तर, हालै सोशल मिडियामा उनले सेयर गरेको तस्बिरले भारतिय संचारमाध्यममा तहल्का पिटिरहेको छ ।
देवोलीनाले आफ्नो नयाँ फोटोशुटको तस्बिर सेयर गरिन् जहाँ आफ्नो हट तस्बिर स्टाइलमा पोष्ट गरेकि छिन् ।
उनले सेयर गरेको फोटोमा देवालिना धेरै नै हट र बोलड देखिएकि छन् ।
टीवी स्टार गोपीको रुप देखेर उनकै फ्यान्सहरु अंचमित भएका छन् ।
यो फोटो देवोलिनाले टिभी सिरियलबाट ब्रेकबाट लिएकि थिइन् ।
हेरौँ उनै हट गोपी बहुको नदेखिएको अंदाजः





















