सधैं हसाउँने बल्छि धुर्बे पहिलो पटक रोए, जन्मदिनमा सबैलाई रुवाए



हाम्रो इकोनोमि

 

 

सधैं हसाउँने बल्छि धुर्बे पहिलो पटक रोए उनले जन्मदिनमा समाजसेवा गरेर सबैलाई रुवाएका छन । उनले गगावुमा रहेको मानव सेवा आश्रमा रहेका बुढाबुढी आमालाई खाना खुवाएर सेवा गरेका छन । उनले ३२ औँ जन्मदीनको उपलक्ष्यमा यस्तो काम गरेका हुन । उनले यो आश्रमको आफ्नै भवन बनाउने उद्धघोष पनि गरेका छन । उनले ३५००० नगद पनि यो आश्रमलाई दिएका छा ।

 

उता मेरी बास्सै छोडेपछि बल्छीधुब्रेले नयाँ च्यानल खोलेका छन । मेरी बास्सैमा भनेजति कमाई नभएपछि उनि अहिले यता लागेका हुन । बल्छीको आफ्नै बुढिले बल्छीको अन्र्तबार्ता लिएका छन । उत्त अन्र्तबार्ता युटुवमा एक दिन मै चार लाखले हेरीसकेका छन । पहिलो पल्ट मीडियामा ल्यायर बल्छीलाई आफ्नै बुढिले अन्र्तबार्ता लिएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...