यी चर्चित अभिनेत्रीको यस्तो धन्दा थाहाँ पाउँदा सबै चकित ! [भाइरल भिडियो हेर्नुहास्]



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा बलिउडमा अभिनेत्रीहरुलाई एक पछि अर्को आरोप लागिरहेको छ । चलचित्रसँग सम्बन्ध राख्ने धेरै कलाकारहरु कानुनी उपचारमा आइसकेका छन् । चर्चित चलचित्र निर्माती प्रेरणा चोपडा अहिले जेलमा बन्द छिन् । त्यस्तै अर्का अभिनेता आयुष्मान खुरानालाई कथा चोरेको भन्दै दिल्लीमा मुद्धा दर्ता गरिएको छ ।

केही हप्ता पहिले खबर आएको थियो । अभिनेत्री सोनाक्षी सिन्हाका विरुद्ध पनि मुद्धा दायर भएको छ । यो भन्दा पहिले संजय दक्त, सलमान खान, राजपाल यादव लगायतका चर्चित कलाकारहरु जेलको चिसो हावा खाएर आइसकेका छन् । यो बिचमा अर्की बोल्ड अभिनेत्री अमीषा पटेलमाथि पनि करोडौं ठगीको आरोप लागेको छ ।

उनलाई झारखन्डका निर्माता अजय कुमार सिंहले अदालतसम्म लिने तयारी गरेका हुन् । अमीषामाथि झण्डै चार करोड रुपैंयाँ नदिएको आरोप लागेको छ । उनले आफुले तिर्नुपर्ने रकमको चेक दिएको तर बंकमा गएर बुझ्दा चेक बाउन्स९चेकमा भएको रकम बैंकमा नभएको० खुल्न आएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...