यि युवतीलाई देखेपछि जो कोही पनि हेरेको हेर्‍यै हुन्छन् (फोटो हेर्नुस)



हाम्रो इकोनोमि

 

हरेक सुन्दरी महिलालाई देख्दा जो कोही पनि मोहित बन्छन् ।

सुन्दरताका कारण पछिल्लो समय भाइरल बनेकी सुन्दरी हुन्अमेरिकी रोमानियन अभिनेत्री ओना ग्रेगरी ।

 

 

जम्मा २३ वर्षकी यी सुन्दरीलाई उनको डिज्नी असाइनमेन्टका लागि सबैभन्दा धेरै चिनिन्छ ।

द वाल्ट डिज्नी कम्पनीका लागि काम गर्ने ओना पलि रोमानियन पनि हुन् ।

 

 

 

उनले इन्स्टाग्राममा शेयर गरेका फोटोहरु हेर्दा लाग्छ मोडलिङ उनको जन्मसिद्ध गुण हो ।

अभिनयको सपना पूरा गर्न ओना १३ वर्षको उमेरमा लस एन्जल्स गएकी थिइन् ।

 

 

अहिले सामाजिक संजालमा उनका हट फोटोहरु चर्चाको विषय बनेका छन् । उनको माग अहिले मोडलिगं र अभिनयमा समेत ह्वात्तै बढेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...