घाटीमा डिग्रीको प्रमाणपत्र झुण्ड्यार विद्यार्थीहरुले यस्तो गरे



हाम्रो इकोनोमि

 

भारतमा लोकसभा निर्वाचनको मिती नजिकिदैं गर्दा प्रचार तिव्र बनेको छ । भारतमा अहिले चौकीदारलाई लिएर ठुलो बहस भएको छ ।

भारतमा सत्तामा रहेको भारतीय जनता पार्टीका नेताहरुले आफुलाई एक पछि अर्को गर्दै चौकीदार भएको घोषणा गर्दै गइरहेका छन् ।

भारतीय कांग्रेसका नेताहरुले सरकारमा बसेर लुटतन्त्र मच्चाएको भन्दै आरोप लगाउँने गरेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चोर भएको आरोप लगाउँदैं आएका छन् ।

यो बिचमा भारतमा केही युवाहरुले हातमा डिग्रीको प्रमाणपत्र लिएर बेरोजगार भएको भन्दै आन्दोलन गरेका छन् ।

एनसयुआईका विद्यार्थीहरुले हातमा एमबीए, इन्जिनेरिङ लगायतका डिग्रीको प्रमाणपत्र लिएर सडकमा आएर पदर्शन गरेका छन् ।

विद्यार्थीहरुले मोदीले हरेक वर्ष २ करोड रोजगारी दिने घोषणा गरेको भए पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले ‘मैं भी बेरोजगार’ भएको भन्दै आन्दोलन चर्काएका छन् ।

उनीहरुले सडकमा आएर प्रधानमन्त्रीले पकौडा बेच्ने मान्छे पनि जागिरे भएको भन्दै आफुलाई झुक्काएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...