दुलाहाकै अगाडि साथीले दुलहीका कपडा फुकालेपछि के सम्म भयो..



हाम्रो इकोनोमि

 

चीनका मानिसहरुको बारेमा भनिन्छ, उनी रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् ।

तर विहेपछि खेलिने खेल (वेडिङ गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् ।

यस्तोमा एक वेडिङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्रीमतीका लुगाहरु फुकालिरहेका छन् ।

भिडियोमा देखाएको छ बेहुला बेहुली दुइटै बेडमा बसिरहेका छन् । यसै बेला बेहुलाका केही साथीहरु बेहुलीका लुगा फुकाल्ने कोशिस गरिरहेका छन् ।

बेहुली यसबाट बाँच्नको लागि आफुलाई रातो रङको कम्बलमा लुक्न खोजिरहेकी छन् । र साथीहरु लुगा फुकाल्ने कोशिस गरिरहेका छन् ।

बेहुली चिच्याइरहेकी छन् र बाँच्नको लागि कम्बलले ढाक्ने काशिस गरिरहेकी छन् । बेहुलाका एक जना साथी बेहुलीको अन्डरवेयर खोल्नको लागि खिचिरहेका छन् ।

यस्तो खेलमा बेहुलालाई अप्ठ्यारो महशुस भइरहेको छ र उनले साथीहरुसँग यसलाई बन्द गर्न र बेहुलीलाई कम्बल भित्र लुक्न सुझाव दिइरहेका छन् ।

लगभग एक मिनेटको वेडिङ गेमको यो भिडियो एउटा चिनियाँ नागरिकले सेयर गरेको छ ।

कसैले उनीहरुको बोली सुनेर उनीहरु मध्य चीनको हेनान प्रान्तका हुन् भनेर दावी गरिरहेका छन् ।

अहिलेसम्म यो भिडियो ५ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् । चीनमा नवविवाहित जोडीको पुरै काम गरेर घर गएपछि यस प्रकारको गेम राखिन्छ ।

प्रायः गरेर बेहुला र बेहुलीका साथीहरुद्धारा यस्तो योजना बनाइएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...