अन्तत: विवाह गर्दै अर्जुन मलाइका,गोप्य भन्दा भन्दै बाहिरीयो मिति



हाम्रो इकोनोमि

 

बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाह पक्का भएको छ ।

भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका र अर्जुनले १९ अप्रिल,२०१९ मा विवाह गर्ने भएका हुन् ।

स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।

यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको

बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाह पक्का भएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका र अर्जुनले १९ अप्रिल,२०१९ मा विवाह गर्ने भएका हुन् ।

स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।

यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन । भारतीय मिडिया अनुसार विवाहको तयारी जोडतोडका साथ सुरु भइसकेको छ । उनीहरुले क्रिश्चियन रितिरिवाजमा विवाह गर्ने बताइएको छ । मलाइका अर्जुनले तयारीमा लागेका सबैलाई विवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...