भाइरल भइन यती राम्री नर्स ,! भन्छिन्ः विरामीले नै मलाइ प्रस्ताव राख्छन् भिडियो सहित



 

काठमाडौँ रहेकी एक नर्स अहिले भाइरल बनेकी छिन् । नर्स शब्द सुन्ने बित्तिकै धेरै जसो हामीहरूको दिमागमा राम्रा र सहयोगी भन्ने कुरा आउँछ ।

उनीहरूको राम्रो हेरचाह र उपचारले बिरामिलाइ निको हुन सहयोग पुर्याउछन् । नर्स पेसा प्रति धेरै युवतीहरूको चासो बढ्दै गएको छ ।

सामाजिक सेवा र बिरामीहरूलाई एक नयाँ र सुनौलो जीवन दिन उनीहरू दिन रात नै लागीपरिरहेका हुन्छन् ।

हाल नेपालमा हजारौँ सङ्ख्यामा नर्सहरू रहेका छन् । भने उनीहरू निरन्तर समाजलाई रूपान्तरण गर्ने अभियानमा लागिरहेका छन् ।

दयालु स्वभावका नर्सहरू नै हरेक बिरामीको वार्डमा गएर बिरामीको हेर बिचार गर्ने गर्छन्। नर्सहरूको पेसामा चुनौती पनि उत्तिकै रहेको बुझिन्छ ।

उत्पादन अनुसार जागिरको खासै अवसर रहेको छैन। त्यसैले बर्सेनि धेरै सङ्ख्यामा नर्सहरू विदेश पलाएन भएका छन्।

नेपालमै बसेर सेवा गर्ने नर्सहरू मध्यकीयस्तै एक युवती हुन्, एलिना खड्का । एलिना खड्का नर्स मात्र नभै उनी कला क्षेत्रमा पनि झुकाव भएकी युवती हुन् ।

उनी धेरै राम्री छिन् । यति राम्री नर्स एलिना यति बेला युट्युबमा भाईरल भइरहेकी छन् ।

शिशिर भण्डारीसँग पहिलो अन्तर्वार्ता दिएपछि उनको सुन्दरता र ज्ञानको तारिफ भएको छ । मिस भक्तपुर समेत रहेकी एलिनाले आफूलाई धेरै बिरामीले प्रस्ताव राखेको बताएकी छिन् ।

उनले रिामीको आमा बुवाले समेत आफूलाई बुहारी बनिदिन आग्रह गरेको खुलाइन् । हेर्नुहोस्, एलिना खड्का सँगको कुराकानी ।

अस्ट्रेलियामा बारम्बार यौन शोषणको खबरहरू आइरहेका हुन्छन् । त्यस मध्य पनि एसिया बाट आएका छात्रा माथि बारम्बार यौन शोषण भएको पाइन्छ । यस्तै रिया सिंह (नाम परिवर्तन) सिड्नी स्टेसन बाट विश्वविद्यालय जाँदै थिइन, उनी सधैँ जसो भरी भराऊ बसमा चढिन । त्यहाँ एक पुरुषले धक्का दिँदै जिस्काउन थाले । यो सब २० मिनेटको यात्राको दौरानमा भइरहेको थियो । मलाइ धेरै नराम्रो लाग्यो र म एकदमै डराइरहेकी थिएँ । मलाइ अब के गर्ने भन्ने केही थाहा भएन । को सँग जाऊ । मैले धेरै समयसम्म कसैलाई पनि बताइन किनकि म मेरा परिवारलाई थाहा नहोस् भन्ने चाहन्थे । उहाँहरूलाई मेरो कुरा विश्वास गर्न सजिलो थिएन । यो सार्वजनिक गर्ने विषय पनि रहेको थिएन । मैले आफ्ना साथीहरूलाई त बताइसकेकी थिए । उनीहरूले पनि मेरो कुराको बेवास्ता गरे र मेरो कुरा पताएनन । उनले भनिन ।

२०१७ मा अष्ट्रेलियन युनिर्भसिटीमा यौन हिंसा र यौन उत्पीडनलाई लिएर अष्ट्रेलियाको मानव अधिकार आयोगले एक रािष्ट्रय रिर्पोट सार्वजनिक गरेको छ । यस रिपोर्टको नाम चेञ्ज द कोर्ष थियो । यो घटना रिपोर्ट आउनुभन्दा केही दिन अगाडिको मात्र थियो । बच्चाअवस्थामा पनि आफ्नो परिवारसँग अष्ट्रेलिया आउने गर्दथें । म धेरै समय यही बारेमा केही गर्नका लागि सोच्दथें कि यौन उत्पीडन यस्तो विषय होइन । दक्षिण एशियाली देशमा आउने अधिकतम छात्र सोच्दछन् तर यौन हिंसा यस्तो विषय होइन कि यसले परिवार र समाजको आत्मसम्मानमाथि नै ठेस पुर्याउँछ । रिपोर्ट प्रकाशित भएपछि यस्तो घटना रोक्न लागिपर्नुपर्छ भन्ने लाग्न थाल्यो । एएचआरसीको रिपोर्टअनुसार २०१५ र २०१६ मा आधिकांश छात्रा सार्वजनिक यातायातमा यौन हिंसाको सिकारमा परे । विश्वविद्यालयमा यौन हिंसाको सामना गर्नेमध्ये ५१ प्रतिशत छात्रा भन्छन्–यो हमला गर्ने मानिस हामी चिन्दछौं । मलेसियाबाट आएकी छात्रा एमिली ली(परिवर्तीत नाम) भन्छिन्, ‘दबाबमा मैले आफ्नो केटा साथीको घरमा जाने निम्तो स्वीकार गरें ।हामीले केही रक्सी पिएका थियौं त्यसपछि उसले सेक्स गर्ने प्रयास गर्यो ।

मलाई खासै सम्झना छैन यो अवस्था कसरी पार गरें । मेरा लागि यो एक सांस्कृतिक झट्का थियो ।  मेरो देशमा महिलालाई यौन शिक्षाको विषयमा जानकारी दिइँदैन । र मैले आफ्नो जीवनमा पहिलोपटक रक्सी पिएकी थिएँ । मैले यो घटनालाई लिएर धेरै दुःखी हुनुपर्यो । यो विषय धेरै वर्षसम्म कसैलाई पनि सुनाइन । किनकी यस विषयले मलाई कसैले पनि दोषी नठानोस् ।’ हालै एमिलीले आफ्ना एक साथीलाई बताइन कि उक्त रात जे भएको थियो त्यो बलात्कार थियो किनकी उसको सहमति थिएन । अन्तराष्ट्रिय छात्रा परिषद्की राष्ट्रिय महिला अधिकारी बेले लिम भन्छिन्, ‘सेक्सको विषयमा उदारवादी अष्ट्रेलिया जस्तो देशमा आउने छात्रालाई यौन हिंसाका विषयमा शिक्षित र सशक्त गर्नु हाम्रो जिम्मेवारी हो । एशियाली देशबाट आएका छात्रा सेक्सको विषयमा जानकार हुँदैनन् । र यही कारण उनीहरु यौन हिंसाको शिकारमा पर्दछन् ।’अष्ट्रेलिया आउने कैयौं छात्रा यस्ता हुन्छन् कि जो उनीहरु आफ्नो घरको सुरक्षाबाट पहिलोपटक बाहिर निस्किएका हुन्छन् । एक नयाँ संस्कृतिसँग उनीहरु अनभित्र हुन्छन् । यसबाट उनीहरुलाई झन् बढी खतरा हुन्छ । यसबाट नेपाली छात्राहरु पनि प्रभावित हुने गरेको बताइएको छ ।

३९ युनिर्भसिटीमा ३० हजारभन्दा धेरै छात्रामाथि भएको एचआरसीको एक सर्वेक्षणपछि १ एक जना विदेशी छात्राले सन् २०१५–२०१६ मा आफूमाथि यौन हिंसा भएको बताएकी छन् । सर्वेअनुसार १.४ प्रतिशत छात्राले विश्वविद्यालयमा पनि आफूहरुमाथि यौन हिंसा हुने गरेको बताए । यो शोषण पुरुषले महिलामाथि सबैभन्दा बढी गरेको पाइयो । दक्षिण एशियाली समुदायमा यस्तो मुद्दामाथि पर्याप्त बहस हुन सकेको छैन् । र धेरै ठूलो ‘इस्यु’ बनाइदैन् । शिक्षा र प्रीशक्षण विभागकानुसार शिक्षा अष्ट्रेलियाको तेस्रो ठूलो क्षेत्र हो । जसमा वर्षेनी ३२.४ अर्ब अष्ट्रेलियन डलर रकम आम्दानी गर्छ । सन् २०१६ मा ७९९३७१ छात्राले नाम लेखाएका थिए । जसबाट ६२४००१ विदेशी छात्रा यस्ता थिए जसले परै ‘फिस’ दिएका थिए ।चीनबाट २३११९१ र भारतबाट ८७६२५ विद्यार्थी पढ्नका लागि अष्ट्रेलिया आएका थिए ।विपक्षी पार्टीकी उपनेता तान्या प्लाइबर्सेक भीन्छन्, ‘विश्वविद्यालय, क्याम्पसलगायत हरेक क्षेत्रमा हुनेलाई सुरक्षित हुने अधिकार छ । र यसमा विदेशी विद्यार्थी पनि सामेल छन् । यसका लागि लेबर पार्टी सत्तामा आए स्वतन्त्रता रुपमा स्थापित गरिन्छ । विश्वविद्यालय र होस्टलमा हुने यौन हिंसा रोकिनेछ

 

 

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १