भियतनाममा छ भगवानको हात माथि सुनको पुल, लाखौ पर्यटक जाने अनौठो ठाउको दृश्यवलोकन (फोटो भिडियो)



हाम्रो इकोनोमि

 

विभिन्न देशले पर्यटकलाई आकर्षित पार्न बिभिन्न जुक्ति लगाई रहेको हुन्छन ।

प्राकृतिक भूबनोटको आकर्षण त छदैछ त्यसमा अझ आकर्षण बिभिन्न राष्ट्रले विभिन्न खाले जुक्ति अपनाईरहेका हुन्छन ।

त्यस्तै भियतनाममा पनि एउटा यस्तो पर्यटकीय स्थल छ जहा वर्षेनी लाखौ पर्यटकहरु घुम्न जाने गर्दछन ।

भियतनामको गोल्डेन पुल जुन पुल भगवनको हात माथि छ ।

भियतनामीले यसलाई बाउ भन्दछन ।

यसको अर्थ सुनको पुल हो ।

पहाडको चुचुरा जंगल माथि करिब १५० मिटर लामो यो पुल दनांग शहर नजिक पर्दछ ।

त्यहा मनोरंजन लिन मानिसहरुको घुइचो नै लाग्ने गर्दछ ।

हेर्नुहोस फोटो र भिडियो :

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...