फिलिपिनी केटी र नेपाली केटाको यो बिबाहले भन्छ : माया र युद्धमा सबै कुरा जायज



हाम्रो इकोनोमि

 

एक चर्चित भनाई छ माया र युद्धमा सबै कुरा जायज हुन्छ ।

पछिल्ला दिनहरुमा समाजमा विवाह गर्दा हेरिने जाती, धर्म, लिंग र देशजस्ता कुराहरु मौन हुन थालेका छन् ।

केही दिन पहिले एक जना नेपाली र पाकिस्तानी युवत्तीका बिचमा विवाह भएको खबर बाहिर आएको थियो ।

दुई जनाका बिचमा यदी सहमति हुने र एक अर्कालाई बुझ्ने क्षमता भएमा विवाह हुनसक्छ भन्ने उदाहारण नेपाली समाजमा एक पछि अर्को देखिरहेका छन् ।

यस्तै नेपाली समाजमा अहिले अर्को विवाह चर्चामा आएको छ ।

फिलीपीन्सकी निक्की कोरवेरा र नेपालका राम भट्टराईले विवाह गरेका छन् ।

उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् ।

तपाईलाई जानकारी गराउँ निक्की एक ईसाई हुन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...