चुनावको मुखमा चर्चित अभिनेत्रीलाई कांग्रेसले भित्र्यायो



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा भारतीय राजनीतिमा कलाकारहरुको प्रवेश बढ्दै जान थालेको छ ।

यो बिचमा अहिले भारतीय कांग्रसप्रति जनताको विशेष आर्कषण देखिएको छ ।

चर्चित बलिउड अभिनेत्री उर्मिला मातोडकर कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

उनलाई भारतीय राष्ट्रय कांगेस अध्यक्ष राहुल गान्धीले स्वागत गर्नुभएको हो ।

केही दिन पहिले देखि नैं उहाँ पार्टी प्रवेश गर्ने र उत्तर मुम्बईबाट निर्वाचनमा उठ्ने जनाइएको छ ।

पार्टीले यसबारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

पछिल्लो समय कांग्रेस प्रतिको आर्कषण बढ्दै गर्दा भारतीय जनता पार्टीका लागि यात्रा गम्भिर बनेको ब्याख्या हुन थालेको छ ।

अब आउँदो निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि प्रधानमन्त्री पदका लागि उठाउँने बिजेपीले जनाएको छ ।

मोदीको प्रतिस्पर्धीको रुपमा कांग्रेसका गान्धी अगाडी आउँने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...