अनमोल केसी र श्रीदेवीकी छोरी जान्हवीबीच जोडी कसिने



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा नेपाली कलाकारहरुको बलिउडमा राम्रो उपस्थित देखिन थालेको छ ।

यो बिचमा कलिउड अभिनेता अनमोल केसी र बलिउड अभिनेत्री जान्हवी कपूरलाई लिएर निर्देशक पेमा धोन्डुपले बलिउड फिल्म बनाउने सोच बनाएको जनाउँनु भएको छ ।

यसबारेमा अभिनेता अनमोलले भने कुनै निर्णय गरे नगरेको जानकारी आएको छैन ।

अनमोलको फिल्म क्याप्टेन अहिले प्रदर्शन भइरहेको छ ।

अर्को फिल्म ‘ए मेरो हजुर–३’ चैत २९ गते रिलिज हुँदैछ ।

निर्देशक पेमाका अनुसार अनमोलले काम गर्ने पक्का भएमा बलिउड अभिनेत्री जान्हवी कपूरलाई अफर गर्ने संकेत गर्नुभएको छ ।

फिल्ममा बलिउड अभिनेता गुलशन ग्रोवरको पनि अभिनय रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...