यौन सम्पर्क गर्दा पनि सरकारलाई कर तिनुपर्ने !



हाम्रो इकोनोमि

 

तपाईलाई यो कुरा सुन्दा केही अच्चम लाग्सक्छ ! तर, एक समय थियो जब यस्तो अनौंठो कुराहरुमा विशिष्ट कर संसारमा लगाईयो ।

जुन आज पनि केही देशमा लागू भइरहेको छ ।

यद्यपि यस्तो केही करको बारेमा सुन्दा जो कोहीलाई अच्चम लाग्छ, त्यो हो ‘सम्भोग कर ।’ चिन्ता नगर्नुहोला यस्तो कर नेपालमा भने लगाइएको छैन, यद्यपी लगाउनु पर्छ भन्ने आवाज चाहीँ सुनिन थालेको छ ।

नेपालमा थुप्रै अवैध वेश्यालयहरू छन् भनेर मानिन्छ । भलै, राज्यले यसलाई कानुनी मान्यता दिइसकेको छैन ।

तर, कानुनी मान्यता चाहिने बरू सम्भोग कर तिर्न तैयार रहेको भनाई बेलाबेला चर्चामा आइरहन्छ । यसबाट राज्यको आम्दानी पनि हुने जानकारहरूको भनाई छ ।

‘सम्भोग कर’ नेपालमा नलिएता पनि केही देशहरूमा प्रचलनमा छ । सम्भोग कर अर्थात् यौन सम्पर्क गर्दा तिनुपर्ने राजश्व । अहिले जर्मनीमा यो प्रचलनमा छ । जर्मनीमा सम्भोग कानुनलाई लागु गरिएसँगै वेश्यावृत्तिलाई पनि कानूनी मान्यता दिइएको थियो । यो कानुन सन् २००४ मा बनाइएको थियो । यस कानुनअनुसार पैसा लिएर सम्भोगकार्य गर्नेका लागि प्रति महिना १५० यूरो अर्थात् १९२९४ नेपाली रुपैँया तिर्नुपर्छ ।

राज्यले सम्भोग करको कारण एक वर्षमा १० लाख यूरो अर्थात् नेपाली रूपैँया १२ करोड ८६ लाखभन्दा बढी आम्दानी गरिरहेको एजेन्सीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...